|

सोही गाउँका २० वर्षीय गंग भुलले ती किशोरीलाई जेठ ११ देखि १३ गतेसम्म गाउँकै भैंसी बाँध्ने गोठमा थेनेर लगातार बतात्कार गरेको खुलेको हो । किशोरीको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा भुलविरुद्ध जाहेरी दर्ता गरेपछि सो कुरा खुलेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
बेलुकी गाई, भेंसीलाई घाँस हाल्न गएको समयमा भुलले गोठभित्रै थुनेर ती किशोरीलाई तीन दिनसम्म पटकपटक बलात्कार गरेको किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् । प्रहरीले जाहेरीका आधारमा भुलललाई बुधबार नै पक्राउ गरिसकेको छ ।
|
0 comments:
Post a Comment