
यौन चाहना बढी हुने रोगलाई 'निम्फो' भनिँदो रहेछ। सुमिना घिमिरेलाई त्यही रोग लागेको रहेछ। वास्तविक जीवनमा होइन, फिल्ममा। आफ्नो यौन चा
हना पूर्ति गर्नका लागि हदैसम्म जान सक्ने बेहोरा उनले देखाएकी छन्, फिल्म लभ
फरएभरमा। यसअघि नाइन ओ क्लकमा यौनकर्मी बनेकी थिइन् उनी। लभ फरएभरमा यौन चाहना बढी हुने युवतीको भूमिका निर्वाह गरेकी छन्। यौनिक पात्रको भूमिकाका लागि अब निर्माताहरूको ताँती उनको ढोकाबाहिर लाग्ने भयो।
0 comments:
Post a Comment