|

उचित वातावरण, व्यक्ति, आसनबाट यौन सम्पर्क गर्दा मज्जा लिन सकिने नयांनयां खवरका विच बैज्ञानिकहरुको यो नयां अनुसन्धानले यौन सम्पर्कमा रमाउन चाहनेहरुलाई नयां उर्जा दिनेछ । तर यौन सम्पर्क गर्दा परफ्युम भने गुणस्तरीय र यौन सम्पर्क गर्ने दुवै जोडिलाई मनपर्ने भने हुनुपर्छ । हालै भएको एक सर्भेक्षणले स्तरीय परफयुम हालेर यौन सम्पर्क गर्दा चरम सन्तुष्टि प्राप्त हुने पत्तालगाएको छ ।
बेलायतको राजधानी लन्डनका तीन हजारभन्दा बढी युवायुवतीबीच गरिएको यस्तो सर्भेक्षणले परफयुमको प्रयोगले यौन सम्पर्कलाई अझ अविस्मरणीय र आनन्ददायी बनाउने निष्कर्ष निकालेको हो ।
|
0 comments:
Post a Comment