Home » » कसको बन्द आँखामा डुबिन् त हट प्रशंसा ???(हेर्नुहोस भिडियो)

कसको बन्द आँखामा डुबिन् त हट प्रशंसा ???(हेर्नुहोस भिडियो)


छोटो समयमै नेपाली गायन क्षेत्रमा चर्चामा आएकी गायिका प्रशंसा श्रेष्ठ नयाँ गीत मार्फत बजारमा आएकी छिन् । ‘भ्याम्पाएर’ एल्बम मार्फत प्रशंसाले बजार तताउने विश्वास गरिएको छ । हालै मात्र यो एल्बममा समावेश ‘यो बन्द आखामा डुबे’ बोलको गीतको भिडियो तयार भएको छ ।

भिडियोको निर्देशन गायिकाको आमा प्रतिमा श्रेष्ठले गरेकी हुन् । गीतमा शब्द तथा संगीत कमल खत्रीको छ । भिडियोको छायांकन हरि हुँमागाइले गरेका हुन् । गायिका श्रेष्ठले भिडियो र गीतमा नयाँ टेष्ट दिन खोजेको बताइन् । उनले भनिन्, ‘भिडियोको छायांकन, र डे्रसअपमा विशेष ध्यान दिएको छु ।’ प्रशंसाको यो दोश्रो एल्बम हो ।




0 comments:

Post a Comment

Find Us On Facebook